म्याग्दीका स्थानीय तहसँग वित्त आयोगको अन्तरक्रिया र छलफल

विकल्प न्यूज/बेनी जेठ २३ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहजीकरणमा  सदरमुकाम बेनीमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र सूचना प्रविधि अधिकृतहरुका लागि समन्यायिकताको आधारमा बजेट वितरणसम्बन्धी … Continue reading म्याग्दीका स्थानीय तहसँग वित्त आयोगको अन्तरक्रिया र छलफल